Wednesday, March 3, 2010

HI


१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्द दिमागको प्रयोग गर्ने गर्नु होला ।
२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्ये नबिर्सनु ।
३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।
४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुस ।
५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।
६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।
७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नबदल्नुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।
८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।
९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेत्नु ।
१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।
११. आफ्नो पहिरनलाई शालिनताको हदमा रख्नुहोस।
१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस।
१३. ग्लामोरको पछाडी नलाग्नुहोस ।
१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।

1 comment:

Menuka Karki said...

thanks for sharing hope we all could follow those on our life...