Wednesday, June 24, 2009

पर्दिन म तिम्रो छेउमा



गुरु केदार बराल अमेरिका
अिहंसाको पुजारी परे
तिमी त प्रेम हत्याकी नामी
तिम्रो छेउमा पर्ने हँुदा
भोगे सहेँ आफ्नै बद्नामी
पर्नेछैन तिम्रो छेउमा म
साँझ परेपछि अँध्यारो झाडी पस्छ्यौ रे
प्रकाशलाई थुक्दै
अन्धकारसंग अंकमाल अँकमाल गछ्र्यौ रे ॥
मायाप्रेमलाई तराजुमा जोखेर
वालुवाको भाउमा बेच्ने तिमी
म कसरी छेउ पर्न सक्छु र
बेलगाम घोडा सरी दौड्ने तिमी ।
तिम्रो ओकात मैले बुझिसकेँ
अव बुझ्न के बाँकी छ र
योग्यतला खाल्डोमा पुर्ने तिमी
साँच्छ्यो तारा चुम्ने रहर ।
तिम्रो छेउ परिहाले भने
मैले सबथोक गुमाउनु पर्छ
फेरी पनि विश्वास गरिहाले भने
बिष साथमा बोक्ने पर्छ ।

No comments: